पार्थ चटर्जीको पुत्ला जलाउँदा मच्चियो हङ्गामा

मुर्शिदाबाद: उद्योग मन्त्री एवं पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीको पुत्ला जलाउएको मामलामा आइतबार दिउँसो पुलिस र भाजपा नेता-कार्यकर्ताहरू बीच झडप भयो। पुलिसले पुत्लाको एक भाग खोस्यो, तर भाजपा कार्यकर्ताले बाँकी भागमा आगो लगाए। यस दिन भाजपाको पार्टी कार्यालयबाट पार्थ च्याटर्जीको कुशको पुत्लामा जुत्ताको माला झुण्डाएर जुलुस निकालेको थियो।

About Author

Advertisement