पाकिम जिल्लामा सॉंझ पॉंच बजीसम्म कूल ६८.४६ प्रतिशत मतदान

EVM-1-4

पाकिम: पाकिम जिल्लामा सॉंझ पॉंच बजीसम्म कूल ६८.४६ प्रतिशत मतदान भएको छ। जिल्लाका सबै चार निर्वाचन क्षेत्रमा शान्तिपूर्वक मतदान भइरहेको छ। रिपोर्ट अनुसार, सॉंझ पॉंच बजीसम्म रिनाक निर्वाचन क्षेत्रमा ७३ प्रतिशत मतदान भयो।

यसरी नै नाथाङ माछोङ निर्वाचन क्षेत्रमा ७० प्रतिशत, नाम्चेबुङ निर्वाचन क्षेत्रमा ६६.२८ प्रतिशत र छुजाचेन निर्वाचन क्षेत्रमा ६६.११ प्रतिशत मतदान भएको छ।

About Author

Advertisement