पाँचौं आईसीसी सोशल इम्प्याक्ट समिट अनि अवार्ड समारोह

00-1-ICC-pic

कोलकाता: पाँचौं आईसीसी सोशल इम्प्याक्ट समिट अनि अवार्ड समारोहमा प्याटन ग्रुपका एमडी सञ्जय बुधियाले उद्योग, वाणिज्य, उद्यम, महिला, बाल विकास तथा समाज कल्याण विभाग पश्चिम बङ्गालकी मन्त्री डा. शशी पाञ्जालाई टीईआरआईका महानिर्देशक विभा धावन, अष्ट्रेलियाई महावाणिज्य दूत सुश्री रोवन आइन्सवर्थ र  आईसीसीका महानिर्देशक डा. राजीव सिंहको उपस्थितिमा कोलकातामा सम्मान जनाउँदैl

About Author

Advertisement