पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

IMG-20240614-WA0204.jpg

झापा: गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिम, तिङ्दुमा बाढीमा परि एकै परिवारका ४ जनाको निधन भएको छ ।बाढीमा परी घर बगाएर निधन हुनेमा राम बहादुर साम्रा (वर्ष७१) उनकी श्रीमती जसमाया लिबाङ साम्रा र गंगा र जमुना साम्रा (वर्ष १२) रहेका छन्।

About Author

Advertisement