Category: पश्चिम बंगाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

माध्यमिक परीक्षा: पुलिस र प्रशासन सतर्क

सिलगढी: माध्यमिक परीक्षालाई ध्यानमा राख्दै सोमबार बिहानदेखि नै सिलगढी शहरका विभिन्न परीक्षा केन्द्रहरूमा पुलिस र प्रशासन पूर्ण सतर्कतामा छन्। सडकमा ट्राफिक जाम हुन नदिन पर्याप्त संख्यामा

पश्चिम बंगाल

आजबाट शुरु माध्यमिक परीक्षा, परीक्षा केन्द्रहरूमा सुरक्षा कडा, ट्राफिकमा पुलिसको कडा निगरानी राख्दै

जलपाईगढी: माध्यमिक परीक्षा – २०२५ आजबाट शुरु भएको छ। यस वर्ष, माध्यमिक परीक्षाको लागि जलपाईगढी जिल्लामा कुल १०० परीक्षा केन्द्रहरू स्थापना गरिएको छ र परीक्षार्थीहरूको संख्या

पश्चिम बंगाल

खोरमा पर्यो चितुवा

अलिपुरद्वार: डुवर्सको चिया बगानबाट फेरि एक पटक चितुवालाई खोरमा राखिएको छ। डुवर्सको कालचिनी ब्लकको अतियाबारी चिया बगानको सेक्शन १४ मा आइतबार वन विभागको खोरमा एउटा चितुवा

पश्चिम बंगाल

माध्यमिक परीक्षामा माइक्रोफोन र लाउडस्पीकरको प्रयोगमा प्रतिबन्ध

जलपाईगढी: माध्यमिक परीक्षाको समयमा कुनै पनि उद्देश्यका लागि सार्वजनिक स्थानमा माइक्रोफोन प्रयोग गर्न पाइने छैन। जलपाईगढी जिल्ला पुलिस प्रशासनले आइतबार दिउँसो पत्रकार सम्मेलनमा यो घोषणा गरेको

पश्चिम बंगाल

धुपगढीको प्राचीन काली मन्दिर आस्थाको केन्द्र बन्दै

जलपाईगढी: जलपाईगढी जिल्लाको धुपगढी ब्लकको कालिहाटमा एउटा विशाल काली मन्दिर अवस्थित छ। यस मन्दिरको प्रसिद्धिको पछाडि धेरै अज्ञात कारणहरू छन्। मन्दिरको दर्शन गर्न टाढा टाढाबाट मानिसहरू

पश्चिम बंगाल

राजवंशी र क्षत्रिय जातिको पवित्र उपनयनको दिन कलश यात्रा निकालियो

जलपाईगढी: राजवंशी र क्षत्रिय जातिको पवित्र उपनयन दिनको अवसरमा अम्बाडीहमा भव्य कलश यात्रा आयोजना गरियो। यो ऐतिहासिक कलश यात्रा जलपाईगढी जिल्लाको एससी, एसटी, ओबीसी सेलका अध्यक्ष

पश्चिम बंगाल

कीर्तनमा माइक प्रयोग गर्न रोक लगाएकोमा पुलिसमाथि हमला

जलपाईगढी: भोलिदेखि माध्यमिक परीक्षा शुरु हुँदैछ। माध्यमिक परीक्षालाई ध्यानमा राख्दै प्रशासनले माध्यमिक परीक्षाको ७२ घण्टा अगाडि लाउड स्पिकर माइक प्रयोग गर्न नपाइने निर्देशन पहिले नै आदेश

पश्चिम बंगाल

आरजी कर दुष्कर्म-हत्या प्रकरण: ‘अभया’लाई न्याय दिलाउन सिलगढीमा निकालियो जुलुस

 कोलकाता: आज आरजी कर मेडिकल कलेजमा भएको दुष्कर्म र हत्या प्रकरणकी पीडित “अभया” को जन्मदिन हो। आरजी कर पीडितलाई न्यायदिलाउन राज्यमा लामो लडाइँ लडियो। यस घटनामा

पश्चिम बंगाल

रक्तदानको बारेमा जनचेतना जगाउन रक्तदान शिविर आयोजना

 जलपाईगढी: “हरेक रक्तदाता एक सुपरहीरो हुन्”, यो सन्देश फैलाउनका लागि डुवर्सको स्वयंसेवी संस्थाहरू मध्ये एक “स्वर्ग छेडा”द्वारा आज रक्तदान शिविर आयोजना गरियो। हरेक वर्ष जस्तै यस

पश्चिम बंगाल

आवास योजनाको रकम अर्काको खातामा पुग्यो, ८० वर्षीय वृद्ध चिन्तित

कोचबिहार: तुफानगञ्जको चतरामपुर निवासी एक वृद्धको आवास योजनाको लागि आएको पैसा अरू कसैको खातामा ट्रान्सफर गरिएको समाचार छ। जसका कारण उनी धेरै दु:खी छन्। उनको नाम

पश्चिम बंगाल

फुलबारीको राधा गोविन्द मन्दिरमा चोरी, पुलिसले थाल्यो अनुसन्धान

सिलगढी: सिलगढीको फूलबारी नम्बर एक ग्राम पञ्चायत अन्तर्गत माइकल मधुसुदन कोलोनीमा रहेको राधा गोविन्द मन्दिरमा चोरी भएको छ। बिहान सात बजे मन्दिरमा चोरी भएको थाहा पाएपछि

पश्चिम बंगाल

उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालबाट अस्थायी बजार हटाइयो

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा रहेको अस्थायी बजार हटाइएको छ। आइतबार अस्पताल प्रशासनका अधिकारीहरूले पुलिससँग मिलेर अस्पताल परिसरमा अभियान चलाए। स्त्री रोग विभागको छेउमा रहेको