
पश्चिम बंगालमा ३० लाख मतदाता नाम हटाउन तयारी
डिजिटाइजेशनमा मृत्त–बेपत्ता–डुप्लिकेट मतदाताको संख्या उच्च काेलकाता: पश्चिम बंगालमा विशेष पुनरीक्षण (एसआईआर) अवधिमा एन्युमरेशन फारमहरूको डिजिटाइजेशनको प्रगतिका आधारमा चयन आयोगले झण्डै ३० लाख मृत्त, बेपत्ता, डुप्लिकेट तथा


















