
विधायक-विधायिकाद्वारा उच्च माध्यमिक परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना
सिलगढी/आसनसोल: सिलगढीका भाजपा विधायिक डा.शंकर घोष र आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले सामाजिक संजाल मार्फत संयुक्तरुपमा उच्च माध्यमिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना तथा


















