पर्बिङमा दशहरा फुटबल प्रतियोगिता’

soccer-ball-goal.webp

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत पर्बिङ स्पोर्टिङ कल्बले आयोजन गरेका ‘पर्बिङमा दशहरा फुटबल प्रतियोगिता’ गत ९ सितम्बर देखी चलिरहेको छ।

आजको कार्यक्रममा दर्मन गुम्पा प्रमुख लामा तेञ्जिङ लामा मुख्य अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रूपमा छोर्तेन स्टोरका मालिक हिस्से लामा रहेका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्रथम खेलमा तीनको विरूद्ध नौ गोल लगाएर गार्डियन बोइजलाई नाम्ची पिक्कले पराजित गऱ्यो। दोस्रो खेलमा शुन्यको विरुद्ध तीन गोल लगाएर रियुनाइटेड बर्मेकलाई सुम्बुकले पराजित गऱ्यो।

About Author

Advertisement