परम पूज्य क्याब्जे जोगत्रुल दासाङ रिन्पोछेको दिव्य सान्निध्यमा मुख्यमन्त्री

FB_IMG_1770888998910

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले परम पूज्य क्याब्जे जोगत्रुल दासाङ रिन्पोछेको दिव्य सान्निध्यमा रहन पाउनु उनको लागि अत्यन्तै धन्य र आशिषमय अनुभव रहेको व्यक्त गरेका छन्। साथै उनले सिक्किमका जनताको तर्फबाट रिन्पोछेको पवित्र आशीर्वाद प्राप्त गर्ने र प्रार्थना अर्पण गर्ने सौभाग्य उनलाई प्राप्त भएको जानकारी दिए।


यसैगरी मुख्यमन्त्रीले रिन्पोछेको मार्गदर्शन र करुणाले हरेक बाटोलाई निरन्तर आलोकित गर्दै जाओस् र जनताबीच एकताको भावनालाई अझ सुदृढ बनाओस् भनि कामना गरे।

About Author

Advertisement