परम्परागत मकै भण्डारण गर्ने प्रचलन

IMG-20241120-WA0072

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका स्थित ढावा क्षेत्रमा परम्परागत शैलीबाट थाक्रो बनाएर भण्डारण गरिएको मकै थन्काउन किसानहरु ब्यस्त छन। मकैलाई घुन, किरा, मुसाबाट जोगाउन तथा सुकाउनका लागि ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन रहेको हो।

About Author

Advertisement