पंकज छेत्रीद्वारा चुनाउ प्रचार

IMG_20220615_211017.jpg

कालेबुङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित कालेबुङको ३५ नम्बर समष्टिको उम्मेद्वार पंकज छेत्रीले आफ्नो चुनाउ प्रचार गरिरहेको छ। तिनले कार्यकर्ताहरूलाई साथमा मानिसहरूको घर दैलोमा पुगेर जोडतोडले लगातार चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा आज कालेबुङ नगरपालिकाको १ नम्बर वार्डमा अवस्थित नोभेल्टी परिसर, थाना डारा, पुलिस क्वार्टर, मेन रोड ठाकुरबाडी, डम्बर चोक आदि स्थलहरूमा पुगेर चुनाउ प्रचार गरे।

About Author

Advertisement