नेप्से परिसूचकमा बड़ोत्तरी

IMG-20241029-WA0284

काठमांडू: दुई दिनमा नेप्से परिसूचक ७४.१ अंकले बढेको छ। मंगलबार नेप्से ४६.६९ अंकले बजार बढेर २६९२.०५ विन्दुमा पुगेको हो।
यसदिन तीन सय १९ स्क्रिप्स कारोबारमा आउँदा दुई सय ५८ वटाको सेयर मूल्य बढेको छ। ३५ वटाको मूल्य घटेर कारोबार भएको छ भने बाँकीको स्थिर छ।
कारोबार रकममा पनि सुधार भएको छ। सोमबार पाँच अर्ब ३४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोड रूपैयाँको सेयर किनबेच भएको छ।

About Author

Advertisement