
भारतीय दूतावास, काठमाडौंले हेटौंडामा पुल र विशेष उपकरणहरू नेपाललाई हस्तान्तरण गर्यो
काठमाडौं: नेपालमा विपद्पछिको सम्पर्क सञ्जाललाई सुदृढ पार्ने उद्देश्यले, भारतले हेटौंडामा ७० मिटर लामो मोड्युलर पुल र पुल स्थापनाका लागि विशेष उपकरणहरू हस्तान्तरण गरेको छ।भारतीय राजदूत नवीन


















