
एनपीएल सिजन-२ को उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम बन्यो लगातार दोस्रोपटक उपविजेता
काठमाडाैं: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले उपाधि जित्न सफल भएको हो। यससँगै सुदूरपश्चिम



















