
सरकारसँग सम्झौता वार्ता गर्नजेन-जी युवा प्रतिनिधिहरूकाेटोली गठन
काठमाडौं: जेन-जी युवाका केही प्रतिनिधिहरूले सरकारसँग सम्झौता गर्न वार्ता टोली गठन गरेका छन्।टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बबलु गुप्ता, टिकाराम लिम्बू, योगिता भण्डारी, जेम्स


















