Category: नेपाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

चित्रबहादुर केसी भन्छन्- नयाँका नाममा नक्कली कुरा गर्नेहरू आए

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँका नाममा नक्कली कुरा गर्ने र भ्रम छर्नेहरू आएको टिप्पणी गरेका छन्। बुटवलमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाल

जोसँग पनि ‘पब्लिक डिबेट’ गर्न प्रचण्ड तयार

काठमाडौंः नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू जोसँग पनि ‘पब्लिक डिबेट’ गर्न तयार रहेको बताएका छन्। बुधवार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

नेपाल

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए

काठमाडौँ : फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन

नेपाल

निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा

काठमाडौँ : अर्थ मन्त्रालयले आगामी फागुन २१ गते गरिने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँको बजेट निकासा गरेको छ। प्रवक्ता टंकप्रसाद पाण्डेले

नेपाल

आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा ⁠विप्लव

नेपाल

आचारसंहिता उल्लङ्घनको आरोपमा बालेन शाह, महेश बस्नेत र हर्क साम्पाङसहितलाई आयोगको स्पष्टीकरण

झापा: निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने, सामाजिक सञ्जालबाट आपत्तिजनक पोस्ट हटाउन लगाउनेलगायतका कदम निर्वाचन आयोगले चालेको छ। निर्वाचन आयुक्त तथा केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक

नेपाल

बालेनको ‘जिलेस्ककी संस्करण’ राजनीति : भड्किलो प्रचार, सिद्धान्तहीन दल र राष्ट्र खतराको मोडमा

-बिरुपाक्ष नेपालको राजनीति अहिले गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। परम्परागत दलहरूप्रति जनताको भरोसा घट्दो छ, संस्थामाथिको विश्वास कमजोर बन्दैछ, र ‘नयाँ अनुहार’ तथा ‘व्यवस्था बाहिरको नायक’ प्रति

नेपाल

निर्वाचनमा घृणाजन्य अभिव्यक्ति नदेऊ : मानव अधिकार आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण

नेपाल

बौद्धका चिनियाँ लामा रिन्पोछे भूपतिबज्र बर्खास्त

काठमाडौं : गुठी संस्थानले बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा कार्यरत चिनियाँ लामा रिन्पोछे भूपतिबज्र लामालाई बर्खास्त गरेको छ। मिडियामा घुस लिएको उजागर भएपछि

नेपाल

चुनावमा भाग लिने उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने

काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उम्मेदवारले चुनावी खर्चको कारोबारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्थामा खोलिने चुनावी

नेपाल

टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धाको आज सुनुवाइ हुँदै

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वममन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुँदैछ।

नेपाल

‘फेक रेस्क्यु’ अनुसन्धानमा ६ पक्राउ, दुई अर्ब ८६ करोड रुपैयाँ नक्कली बीमा दाबी

काठमाडौं: पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकहरूको नक्कली उद्धार (‘फेक रेस्क्यु’) प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक अनुसन्धानमा ३ वटा