
बुद्ध एयरको विमान दुर्घटना अपडेट: सह-पाइलट सहित ७ यात्रु घाइते; सबै खतरामुक्त
बिर्तामोड: शुक्रबार राति भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनामा सह-पाइलट सहित ७ यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था राम्रो रहेको बताइएको छ।काठमाडौंबाट भद्रपुरका लागि



















