नेपाली बजारमा सुनको भाउ ओरालो लाग्यो, बजारमा सुनको अभाव

IMG-20241126-WA0240

भद्रपुर: पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ। सुनको मूल्य घटेपछि आज नेपाली बजारमा विशेषगरी सुन किन्ने उपभोक्ताको घुइँचो देखिएको छ। सुन पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन्।सुन व्यवसायीहरू भन्छन् , ‘मूल्य घटेपछि सुन किन्नेको घुँइचो नै लागेको छ । तर, हामीसँग सुन नै छैन, ‘उपभोक्ताको घुइँचो बढेर के गर्नु हामीले त अर्डर नै लिन सकेका छैनौं। न हामीसँग सुन छ न त बैंकसँग।’

About Author

Advertisement