नि:शुल्क आँखा जाँच शिविर

अलिपुरद्वार: आइतवार फलकाटा ब्लकको बेनकांडी गान्धीजी संघद्वारा नि:शुल्क आँखा जाँच शिविर र नि:शुल्क मोतियाबिंद शल्यक्रिया शिविरको आयोजना गरियो। यस दिन यो शिविर फलकाटा ब्लकको बेनकांडी पूर्वपाडा प्राथमिक विद्यालयमा आयोजित गरिएको थियो। यो आँखा परीक्षण शिविर सीडीएचआई जलपाईगुडी र सिलगढी ग्रेटर लायन्स आँखा अस्पतालको सहकार्यमा आयोजित गरिएको थियो। उक्त सेवा क्षेत्रका धेरैले लिएको आयोजक समितिको स्रोतले जनाएको छ।

About Author

Advertisement