निर्माणाधीन बहुतले भवनबाट १२ फिट लामो अजिंगर

IMG_20221206_181927.jpg

सिलगढी: सिलगढी महाकामेको बागडोगरा इलाकामा निर्माणाधीन बहुमंजिला भवनबाट १२ फिट लामो अजिंगर फेला परेपछि बागडोगरा वन विभागका अधिकारी घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएका छन्। यहाँ निर्माणाधीन बहुतले भवनबाट १२ फिट लामो अजिंगर फेला परेको खबर फैलिने बित्तिकै यस क्षेत्रमा हलचल मच्चियो, मानिसहरु यता उता दौडिन थाले।

About Author

Advertisement