निर्दलीय प्रार्थी पाल्देन तामाङ कुनै राजनीतिक दलमा सामेल नहुने

IMG_20220708_154034.jpg

गोरूवथान: निर्दलीय प्रार्थी पाल्देन तामाङ कुनै राजनीतिक दलमा सामेल नहुने, स्वतन्त्र रूपमा जनताको लागि काम गर्ने।३६ नम्बर पुदुङ डुङ्ग्रा समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रुपमा बिजयी भएका पाल्देन तामाङले कुनै राजनीतिक दलमा सामेल नहुने तथा स्वतन्त्र रूपमा जनताको लागि काम गर्ने बताएका छन्।
गत दिन कालेबुङका ३ जना स्वतन्त्र उम्मेद्वारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने निर्णय गरेपछि पाल्देन तामाङको राजनैतिक स्थितिबारे विभिन्न अडकल काटिएको थियो।

About Author

Advertisement