निजूत मइना योजनाको उद्घाटन

Mukhya-Mantri-Nijut-Moina-scheme-launched-across-state-HAFLONG

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व शर्माले आज राजधानीको खानापाड़ा स्थित वेटरनरी कलेज फील्डमा आयोजित एक समारोहमा निजूत मइना योजना अन्तर्गत छात्राहरूलाई वित्तीय सहायता प्रदान गर्ने कार्यक्रमको उद्घाटन गरे।पहिलो महिनामा, यस योजना अऩ्तर्गत असमभऱिमा एक लाख ६० हजार छात्राहरूलाई कवर गरिएको छ, जसको निम्ति २४० करोड़ रूपियाँ आवंटित गरिएको छ। यसको उद्देश्य आगामी तीन वर्षमा योजना अन्तर्गत एक मिलियन अर्थात् १० लाख छोरीहरूलाई सहायता प्रदान गर्नु हो।

About Author

Advertisement