निजी विश्वविद्यालय विधेयकको विरोध गर्दै भाजपाका विधायकहरुद्वारा वाकआउट

फाइल फोटो

कोलकाता: भाजपाका विधायकहरूले निजी विश्वविद्यालय विधेयकमाथि आपत्ति जनाउँदै विधानसभाबाट वाकआउट गरे। शिक्षा मन्त्रीले आफ्नो भाषण शुरु गर्न लाग्दा भाजपाका विधायकहरू सदनबाट निस्किए।

About Author

Advertisement