Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

यात्री रेलगाडी पुनः सञ्चालन गर्न माग

सिलगढी: बामनहाटबाट सिलगढी जङ्सनसम्म फालाकाटा, धुपगुडी र जलपाइगुडी रोड स्टेशन हुँदै चल्ने यात्री रेलगाडी पुनः सञ्चालन गर्नुपर्ने मागसहित विभिन्न माग राख्दै तीन वटा सङ्गठनले रेलको अलीपुरद्वारस्थित

नार्थ बंगाल

सिलगढी नगर निगमको पहलमा १ बैसाख समारोह तयारी बैठक

सिलगढी: सिलगढी नगर निगमको पहलमा आगामी १ बैसाखको अवसरमा आयोजना हुने कार्यक्रमलाई प्रभावकारी र सर्वाङ्गीण रूपमा सफल बनाउनको उद्देश्यले आज नगर निगमको सभागार कक्षमा एक छलफल

नार्थ बंगाल

हतियारसहित एकजना पक्राउ र

दिनहाटा: निर्वाचन नजिकिँदै गर्दा दिनहाटाको साहेबगञ्जको खारुभाज क्षेत्रबाट हतियारसहित एक जनालाई साहेबगञ्ज थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम तुलसी बर्मन हो। उनको घर

नार्थ बंगाल

राष्ट्रपतिप्रति गरिएको कथित अपमानको विरोधमा विरोध जुलुस

सिलगढी: भारतका राष्ट्रपति द्रौपदी मुर्मूप्रति कथित रूपमा गरिएको अपमानको विरोधमा सिलगढीमा विभिन्न सङ्गठनहरूले विरोध जुलुस निकाले।सोमबार सचेतन नागरिक मञ्च र जनजाति सुरक्षा मञ्चको पहलमा एयरभ्यु मोडबाट

नार्थ बंगाल

पश्चिम बङ्गाल अधिवक्ता परिषद्को नयाँ समिति गठनका लागि सिलगढी अदालतमा मतदान सुरु

सिलगढी: पश्चिम बङ्गाल अधिवक्ता परिषद्को नयाँ समिति गठनका लागि राज्यका अन्य भागहरूसँगै सोमबार सिलगढी अदालत परिसरमा पनि मतदान प्रक्रिया सुरु भएको छ। मतदान दुई दिनसम्म जारी

नार्थ बंगाल

नाबालिकाप्रति अश्लील व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

सिलगढी: सिलगढीको बाघाजतिन कोलोनी क्षेत्रमा एक नाबालिकाप्रति अश्लील व्यवहार गरेको आरोपमा प्रधाननगर थाना प्रहरीले ७० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्तिको नाम देवराज गुरुङ

नार्थ बंगाल

पत्नीको दुर्व्यवहारको आरोप लगाउँदै राजगञ्जमा पुरुष र उनकी वृद्ध आमाले घर छाडे

राजगञ्ज: जलपाईगुडी जिल्लाको राजगञ्ज क्षेत्रमा एक अनौठो घटना सार्वजनिक भएको छ। पत्नीको कथित दुर्व्यवहारका कारण एक पुरुष र उनकी वृद्ध आमाले घर छाडेको आरोप लगाइएको छ।राजगञ्ज

नार्थ बंगाल

सेवक राेडमा लापरवाहीपूर्वक सवारी चलाउँदा युवक घाइते, चालक पक्राउ

सिलगढी: सिलीगुडीको सेवक राेड क्षेत्रमा आइतबार राति लापरवाहीपूर्वक चलाइएको चारचक्के सवारीका कारण एक युवक घाइते भएका छन्। उक्त घटनामा उनी मृत्युदेखि बालबाल बच्न सफल भएका हुन्।

नार्थ बंगाल

राज्य सरकारले ‘बांग्लार बाडी परियोजना’ मार्फत गरिबलाई घर वितरण गर्दै

कोचबिहार: केन्द्रीय सरकारले विभिन्न परियोजनाका लागि राज्य सरकारलाई विनियोजित रकम रोकिरहेको आरोपको बीच, ममता बनर्जी को नेतृत्वमा राज्य सरकारले बांग्लार बाडी परियोजना अन्तर्गत गरिब मानिसहरुलाई घर

नार्थ बंगाल

दिनहाटाका विभिन्न क्षेत्रमा प्रायः हतियार बरामदगीका घटना

दिनहाटा: विधानसभा चुनाव नजिकिदै गर्दा, दिनहाटाका विभिन्न क्षेत्रमा प्रायः हतियार बरामद हुने घटनाहरू देखिन थालेका छन्। गुप्त स्रोतबाट प्राप्त सूचनाको आधारमा बुधवार मध्यराति दिनहाटा थाना प्रहरीले

नार्थ बंगाल

पुरुष टी२० विश्व कप २०२६: भारतको ऐतिहासिक उपलब्धिमा सांसद विष्टले दिए बधाई

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले संजाल मार्फत जानकारी गराए कि भारतीय क्रिकेट टोलीले फेरि एकपटक इतिहास रच्यो।सन् २००७, २०२४ र २०२६ माआईसीसी पुरुष टी२० विश्व

नार्थ बंगाल

दार्जिलिङ पहाड, तराई र डूवर्सका जनताको तर्फबाट सांसद विष्टद्वारा राष्ट्रपतिप्रति आभार

दार्जिलिङ: लोकसभा सांसद राजु विष्टले दार्जिलिङ पहाड, तराई र डूवर्स क्षेत्रका जनता, विशेष गरी आदिवासी सन्थाल समुदायको तर्फबाट भारतकी राष्ट्रपति द्रौपदी मुर्मूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।सांसद