Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

नेपाली भाषालाई अनुसूचीमा समाबेश गरेकोमा मुख्यमन्त्रीले गरे आभार प्रकट

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज आफ्नो एक्स हेंडल मार्फत सिक्किमका जनता र सरकारको तर्फबाट, भारतकी सम्माननीय राष्ट्रपति द्रौपदी मुर्मुलाई आठौं अनुसूचीमा समावेश गरिएका नौ

नार्थ बंगाल

सांसद राजु बिष्ट ज्ञान महायज्ञमा सरिक

पानीटंकी: आज खोरिबारी थाना अन्तर्गत दुलालजोत, दूधगेटस्थित दुग्धेश्वर शिवालय मन्दिर, पानीट्याङ्कीको प्रांगणमा माथा टेक्ने साथै, दिव्य तथा पावन संगीतमय श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भाग

नार्थ बंगाल

सिलीगुड़ीमा ट्राफिक जाम कम गर्न पुलिसको नयाँ पहल

सिलीगुड़ी: सिटीमा ट्राफिक जामबाट राहत दिन र नागरिकहरूको दैनिक यात्रालाई सहज बनाउने उद्देश्यसहित सिलीगुड़ी पुलिस कमिश्नरेटले नयाँ पहल शुरु गरेको छ। पुलिस आयुक्तको निर्देशनअनुसार कमिश्नरेट क्षेत्रभित्र

नार्थ बंगाल

उत्तर बंगाल मेडिकल कलेजमा लापरवाही र ब्लड बैंक विवाद

सिलीगुड़ी: उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा १७ वर्षीय तरण सिंहको उपचारमा लापरवाही र ब्लड बैंकबाट प्रति यूनिट ३००० रुपैयाँ मागिएको आरोपले ठूलो उत्तेजना फैलाएको छ।

नार्थ बंगाल

मालदा टाउन जीआरपीले नक्कली मुद्रा तस्करीको मुख्य योजनाकारलाई पक्राउ गर्यो

मालदा: उत्तर बंगाल सीमामा सुरक्षा सुनिश्चित गर्दै, चौराहा रेलवेको मालदा टाउन जीआरपी पुलिसले नक्कली मुद्रा तस्करीको मुख्य योजनाकारलाई उसले तस्करी गर्नुअघि नै पक्राउ गर्यो। पुलिसले बुधबार

नार्थ बंगाल

पापिया घोषको घरबाट एसआईआर कार्यालय हटाउन निर्देशन

सिलिगुडी: चुनावी माहोलमा भाजपाले आफ्नो संगठनलाई तिखार्न निरन्तर काम गरिरहेको बेला, तृणमूल कांग्रेस भित्रको गुटबन्दी कम हुने कुनै संकेत देखिँदैन। पहिले पापिया घोषलाई जिल्ला अध्यक्ष पदबाट

नार्थ बंगाल

जलपाइगढ़ी रिसोर्टमा हात्ती पसेपछि पर्यटन क्षेत्रमा त्रास

जलपाइगढ़ी: जिल्लाको एक निजी रिसोर्टमा मंगलबार राति हात्ती पसेपछि क्षेत्रभर त्रास फैलिएको छ। स्थानीय र टुरिस्टहरूले आनन्द लिन आएका पर्यटकहरू हात्ती देखेर केही समयका लागि तनावमा

नार्थ बंगाल

उत्तर बंगालमा महाकाल मन्दिर र नयाँ कन्वेन्सन सेन्टर निर्माणको निर्णय

काेलकाता: पश्चिम बंगाल सरकारले दीघा स्थित जगन्नाथ मन्दिर र आगामी दुर्गांगन परियोजनापछि अब उत्तर बंगालमा महाकाल मन्दिर निर्माणतर्फ ठूलो कदम चाल्ने भएको छ।सोमबार नवान्नमा भएको मन्त्रिपरिषद्को

नार्थ बंगाल

गाउँमा हात्ती देखेर महिलाकाे हृदयघातबाट मृत

चालसा: मेटेली ब्लकको बिधाननगर गाउँपालिका अन्तर्गत शालबारी गाउँमा सोमबार बिहान एक गृहिणीको मृत्युले शोक व्याप्त भएको छ। महिला घरको अगाडिको सडकमा अचानक हात्ती देखेर डरका कारण

नार्थ बंगाल

विश्व युवा टेबल टेनिसमा पुनित विश्वासको ऐतिहासिक सहभागिता

सिलीगुडी: रोमानिया को क्लूज–नापोकामा हुने विश्व युवा टेबल टेनिस प्रतियोगितामा सिलीगुडीका पूर्व विवेकानन्द पल्ली निवासी पुनित विश्वास भारतीय टोलीमा चयन भएका छन्। १२ सदस्यीय भारतीय टिममा

नार्थ बंगाल

सिलगढ़ीमा नक्कली एनआईए अधिकारी पक्राउ, लाखौं ठगीको उजुरी

सिलगढ़ी: सिलगढ़ी मेट्रोपलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) र स्पेशल अपरेशन ग्रुप (एसओजी) ले तीनजना नक्कली एनआईए अधिकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्रमशः एहसान अहमद, रेहान

नार्थ बंगाल

चार दिनदेखि बेपत्ता तीन नाबालिगहरूको उद्धार

सिलिगुडी: सिलिगुडी महानगरीय पुलिसले शहरको वडा नम्बर १ बाट चार दिनदेखि बेपत्ता तीन नाबालिगहरूलाई सफलतापूर्वक उद्धार गरेको छ।घटनाप्रति गहिरो चिन्ता पछि, आज नाबालिगहरू फर्किएपछि परिवारहरूले अन्ततः