
दिनहाटामा जोरशोरका साथ चुनाव प्रचार सुरु
दिनहाटा: विधानसभा चुनावको मिति घोषणा भएसँगै दिनहाटाका दुईवटा क्षेत्रसहित जिल्लाका विभिन्न विधानसभा क्षेत्रहरूमा जोरशोरका साथ चुनाव प्रचार सुरु भएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले प्रचारसँगै उम्मेदवारी














