
बागडोग्रामा चुनाव प्रचार कार्यालय उद्घाटनमा भाजपा द्वारा टीएमसीमाथि कडा प्रहार
बागडोग्रा: मतिगढा–नक्सलबारी विधानसभा क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ। यसै क्रममा भारतीय जनता पार्टीले बागडोग्राको गोसाइँपुर क्षेत्रमा आफ्नो प्रचार कार्यालय उद्घाटन गरेको छ। उक्त कार्यक्रममा दार्जिलिङका
















