नाम्ची जिल्लाकी जिल्लापालले रोपिन विभिन्न प्रजातिको विरूवा

IMG-20240715-WA0236

गान्तोक: सिक्किम पर्यावरण पर्व अन्तर्गत आज नाम नाम्ची जिल्लाकी जिल्लापाल अन्नपुर्ण आलेले जिल्ला प्रशासनिक केन्द्र परिसरमा विरूवा रोपेको जानकारी गराइएको छ। यस अवसरमा विभागका प्रमुखहरूले पनि सहभागिता जनाएका थिए। उल्लेखनीय छ, गत १ जुलाईदेखि शुरू गरिएको सिक्किम पर्यावरण पर्वको समापन हिजो भएको थियो। राज्यमा पर्यावरणको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले शुरू गरेको पर्यावरण पर्व अन्तर्गत राज्यको विभिन्न स्थानमा विभिन्न प्रकारको विरूवा रोप्ने कार्य अहिले पनि जारी गरेको रहेको छ।

About Author

Advertisement