नाबालिगमाथि दुष्कर्म

IMG-20240822-WA0014

गेजिङ: सोरेङ जिल्लामा २४ वर्षीय एक युवकविरुद्ध पोक्सो ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै पुलिस प्रशासनले कारबाही अगाडि बढाइसकेको छ। यसक्रममा, पीडित नाबालिगलाई बाल संरक्षण अधिकारीहरूको जिम्मा दिइएको छ। कानुनी मापदण्डअनुसार पीडितको पहिचान गोप्य राखिएको छ।

About Author

Advertisement