नयाँ वर्ष २०२४ को केलेन्डर सार्वजनिक

n5696986441703861209827ad0123c724dafbb79c6de76a4834824af8373a75128c3b3b6add971e42448ade.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले नयाँ वर्ष २०२४ को केलेन्डर सार्वजनिक गरेको छ। आज एसडीएफ मुख्यालयमा आयोजित एक सामान्य कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डीबी थापा, पीडी राई, एनके प्रधान, आरडी भोटिया, डा निरु सेवा, इन्दिरा प्रधान, आशिष राई, बसन्त लामिछाने, डा डीएस केरोङ्गे, कर्मा टाशी भोटिया, विजय प्रधान, आमोश आर लेप्चा, कृष्ण खरेल, अम्बर राई, बराप नामगेल भोटिया, टेकेन्द्र शर्मा, देवेन्द्र खतिवडा, शरद खड्कालगायत अन्यको उपस्थितमा पार्टीको नयाँ केलेन्डर सार्वजनिक गरियो। उक्त जानकारी एसडीएफ पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

Advertisement