नक आउट फुटबल टुर्नामेन्टमा मेरी भ्यु चियाबगान बने विजयी

IMG_20220924_190433.jpg

सिलगढी: आज खेलिएको नक आउट फुटबल टुर्नामेन्टमा मेरी भ्यु चियाकमान प्राथमिक पाठशालाले केतिक “काबुल प्राइमेरी स्कुलाई ५-०गोलले पराजित भएको छ। यस अवसरमा सिलगढी प्राइमेरी काउन्सिलका चेयरम्यान दिलीप राय, सिलगढी महकुमाका सभाधिपति अरूण घोष, विद्यालयका शिक्षक प्रभारी लाल साहब भा सहित अन्य शिक्षकहरू उपस्थित थिए।

About Author

Advertisement