नक्सलबारीको लालपुल इलाकाबाट पेन्गोलिन उद्धार

3abef3e4-848a-4def-8112-8e17d31a9324-1024x575.jpg

नक्सलबारी: नक्सलबारीको लालपुल इलाकाबाट पेन्गोलिन उद्धार भएको छ। स्थानीय मानिसहरू आज खेतीमा काम गरिरहेको समय पेन्गोलिन देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर सो पेन्गोलिन उद्धार गरेर लगेको बताइएको छ। उद्धार गरेको पेन्गोलिनको स्वास्थ्य जाँच गरेपछि जङ्गलमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।

About Author

Advertisement