धेरै परिणाममा कफ सिरप बरामद

IMG-20241020-WA0177

कोचबिहार: कोचबिहार जिल्लाको अमतला ग्राम पञ्चायतको एक घरबाट धेरै मात्रामा कफ सिरप बरामद गरेको छ। घरका मालिकको नाम अमिर हुसेन हो तर तिनी यस घटनापछि फरार छन्। कोचबिहार पुलिसले केही धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement