धर्म प्रचार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ

IMG-20250826-WA0083

काठमाडौं: अध्यागमन विभागले आज एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। व्यापारिक भिसामा नेपाल आएका डेनियल केर्नीलाई हिरासतमा लिइएको छ। विभागका अनुसार उनी क्रिश्चियन धर्म प्रचार गरिरहेको देखिएको थियो। विभागले हाल उनीसँग सोधपुछ भइरहेको जानकारी दिएको छ।

About Author

Advertisement