युद्ध मा बाल सेना प्रयोग गरेको भन्दै कारबाही गर्न माग

IMG-20241108-WA0133

काठमांडू: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको एक रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। रिटमा युद्धको समयमा बाल सेना प्रयोग गरेको भन्दै कारबाही गर्न माग गरिएको छ।

About Author

Advertisement