दुई लुटेरा पक्राउ

IMG_20221022_160158.jpg

सिलगढी: आशिघर आउट पोस्ट पुलिसले दुई लुटेरालाई पक्राउ गरेको छ। आज बिहान एक व्यक्ति एनजेपीबाट घुङ्घुमरी जाँदै गरेको बताइएको छ। लुटेराहरुले उनको टाउकोमा हानेर उनको सबै सामान लुटेका थिए। प्रहरी चौकीमा उजुरी दिएको केही घन्टामै प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो।

About Author

Advertisement