दुई प्रदेशलाई जोड़ने पुल निर्माण हुँदै

IMG-20241117-WA0237

पोखरा :गण्डकी र लुम्बिनी प्रदेश जोड्ने स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन सिद्धार्थ राजमार्ग अन्तर्गतको पक्की पुल धमाधम पुल निर्माण हुँदै गण्डकी र लुम्बिनी प्रदेश जोड्ने स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन सिद्धार्थ राजमार्ग अन्तर्गतको पक्की पुल। निर्माणले तिब्रता पाएको उक्त पुल २०८२ असारमा सक्ने लक्ष्य रहेको छ। निर्माण कार्य भई रहेको छ। निर्माणले तिब्रता पाएको उक्त पुल २०२५ जुनमा सक्ने लक्ष्य रहेको बताइएको छ।

About Author

Advertisement