दुई ड्रग्स तस्कर सोनपुर पुलिसको पन्जामा

67a46644bd0d0-assam-drug-bust-nets-two-suspects--heroin-seized-in-sonapur-063527448-16x9

गुवाहाटी(असम): दुईजना ड्रग्स तस्करहरूलाई सोनपुर थानाका पुलिसले पक्राउ गरेको छ। पक्रा परेको आरोपीहरू विक्की लिंगबोह (२४ ) र रिकी खरसिंथिएन (२४ )- को रूपमा चिन्हित गरेको छ।
दुवै तस्करहरूबाट १२ ग्राम हेरोइन (एउटा डब्बामा सील), एउटा मोबाइल फोन, एउटा बाइक, १३,१४० रुपियाँ नगद जफ्त गरियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँचलाई जारी राखेको छ।

About Author

Advertisement