दिव्याङ्गहरूलाई लिएर खेलकुद कार्यक्रम

5ec8b04c-e79c-4fc9-a9c7-245eb2dae261


बाग्राकोटः हिज बाग्राकोट चिया बगानस्थित भानु मैदानमा निस्वार्थ सामाजिक संस्थाद्वारा दिव्याङ्गहरूलाई लिएर खेलकुद कार्यक्रम आयोजन गरियो। डुवर्सका २२ वटा चिया बगानका १९२ जना दिव्याङ्गहरूले विभिन्न कार्यक्रममा भाग लिएका थिए। खेलकुद कार्यक्रममा व्हील चेयर दौड, शट फुट बल फ्याक्ने, बेलुन फुटाउने, बोरा दौड, ५० मिटर दौड आदि रहेको थियो। कार्यक्रममा पद्मश्री करिमुल हक,एसडीओ, बाग्राकोट इकाईका सेना कमाण्डर अन्य अतिथिहरू उपस्थित थिए।

About Author

Advertisement