दिव्यांग बालबालिकाले यात्रुलाई राखी बाँधेर मानव बन्धनको सन्देश दिए

सिलगढी: प्रत्येक वर्ष जस्तै यस वर्ष पनि पश्चिम बंगाल निषेध सम्मेलन दार्जिलिङ जिल्ला समितिले राखी बन्धन पर्व मनाएको छ। बिहीबार विशेष अपाङ्गता भएका बालबालिकाले यात्रुलाई राखी बाँधेर पर्व मनाएका छन्। यस राखीबन्धनको माध्यमबाट जात, धर्मभन्दा माथि उठेर मानव बन्धनको सन्देश दिइएको छ।

About Author

Advertisement