दार्जिलिङ जिल्ला सीपीआईएमले खाद्य आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे

सिलगढी: दार्जिलिङ जिल्ला सीपीआईएमले खाद्य आन्दोलनका शहीदहरूलाई श्रद्धांजलि अर्पण गरेको छ। बिहीबार दार्जिलिङ जिल्ला सीपीएम कार्यालय अनिल विश्वास भवन अगाडि शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सीपीएम नेता अशोक भट्टाचार्य, जीवनेश सरकारलगायतले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

About Author

Advertisement