दार्जिलिङ जिल्ला महिला कांग्रेसद्वारा सिलगढीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

IMG-20250308-WA0269

सिलगढी: शनिबार देशका अन्य भागसँगै सिलगढीमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो। आज यो दिवस दार्जिलिङ जिल्ला महिला कांग्रेसले सिलगढीको सफदर हाश्मी चोकमा मनाएको छ।
कार्यक्रममा दार्जिलिङ जिल्ला महिला कांग्रेस अध्यक्ष रुमा नाथ तथा दार्जिलिङ जिल्ला महिला कांग्रेसका अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
दार्जिलिङ जिल्ला महिला कांग्रेसले सडकमा घुम्ने महिलालाई चकलेट खुवाएर मुख मिठास गराएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।

About Author

Advertisement