दार्जिलिङका पत्रकार मृणाल राणा पितृ शोकमा

IMG-20250730-WA0150

दार्जिलिङ: दार्जिलिङका पत्रकार साथै दार्जीलिङ प्रेस गिल्डका सदस्य मृणाल राणा पितृ शोकमा परेका छन्। उनको पिता सुवासचन्द्र राणाको आज बिहान लगभग ११:३० बजीतिर निधन भयो।‌उनी ७२ वर्षका थिए। स्व राणाले उनीपछि पत्नी कमला राणा, दुई छोरा मृणाल राणा, पाल्जर लेप्चा (सुरज) अनि छोरी मेघना राणा छोडी गएका छन्। स्व. राणाको पार्थिव शरीर उनको निजी वासस्थान प्रधान कटेज हरिदासहट्टा कन्भेन्ट रोड दार्जीलिङमा राखिएको छ।

About Author

Advertisement