दही छ्याप्ने जात्रा पालन

IMG-20241016-WA0238

चौतारा: सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा दही छ्याप्ने जात्रा सम्पन्न भएको छ। विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने यो जात्रा मनाइन्छ।

About Author

Advertisement