
दक्षिण बङ्गाल
स्टार हेल्थद्वारा कोलकाता र दुर्गापुरका दुर्गापूजा पण्डालमा ‘विश्राम गृह’ सुविधा सुरु, फेस स्क्यानबाट स्वास्थ्य जाँच गरिने
कोलकाता: भारतका प्रमुख स्वतन्त्र स्वास्थ्य बीमा कम्पनीहरूमध्ये एक स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स कम्पनी लिमिटेडले कोलकाता र दुर्गापुरका छानिएका दुर्गापूजा पण्डालहरूमा ‘विश्राम गृह’ सुविधा सुरु गर्ने



