त्रिभुवन बिश्वबिद्यालयले स्वर्ण दींक्षान्त समारोह मनाउने

IMG-20241205-WA0075

काठमाण्डू: त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५० औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ। समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ।
समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए। उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन्।

About Author

Advertisement