तृणमूल नेता रवीन्द्रनाथ घोषले गरे वाचा पूरा

IMG-20240616-WA0224.jpg

कोचबिहार: कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले अन्ततः आज माछा खाए। कोचबिहार लोकसभा चुनावमा बीजेपी उम्मेदवार निशिथ प्रामानिकलाई पराजित गरेपछि उनले माछा खाने वाचा लिएका थिए। अर्कोतर्फ, तृणमूल कांग्रेसका विजयी उम्मेद्वार जगदीश चन्द्र वर्मा बसुनियालाई आज कोचबिहारको रवीन्द्र भवनमा सम्मानित गरियो। उक्त कार्यक्रममा रवीन्द्रनाथ घोषले माछा खाएर आफ्नो भाकल तोडे।

About Author

Advertisement