तृणमूल कांग्रेसले शुरु गर्यो ‘तृणमूले नव-ज्वार’ अभियानको  गीत

00-1-TMC-Song

कोलकाता: तृणमूल कांग्रेसले ‘तृणमूल नव-ज्वार’ अभियानको लागि प्रचार गीत शुरु गरेको छ। गीतको शब्द ‘तृणमूले नव ज्वार, जितो आम जितबे तुमी, उन्नयन होबे सोबार’ रहेको छ। तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी जनसंयोग यात्रामा छन्। यो यात्रा राज्यभर सम्पन्न हुनेछ।

About Author

Advertisement