ताप्लेजुङमा भुकम्पको झड़का

IMG-20240915-WA0070

भद्रपुर: ताप्लेजुङमा भूकम्प गएको छ।
शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको ह्यो। यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको छ।
मध्यराति भूकम्प गएपछि मानिसहरु डराएर घर बाहिर निस्किएका थिए।

About Author

Advertisement