ड्रग्स सहित एक पक्राउ

IMG-20230419-WA0268.jpg

गान्तोक: गेजिङ पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी अप्पर लिङचोम निवासी कर्न बहादुर मंगरकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले १८ फाइल विन्सपास्मो फोर्ट क्याप्सुल फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसर गेजिङदेखि जोरथाङ एसके-०२-पी-२३३० बाहनमा ड्रग्स लिएर गइरहेका थिए। पुलिसले आरोपीलाई सात माइल पिकेट पोस्टमा रोकेर जाँच गर्दा ड्रग्स फेलापरेको हो। आरोपीविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement